अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

४ पुस , काठमाण्डौ । अमेरिकामा फेरि विमान दुर्घटनामा परेको छ । नर्थ क्यारोलाइना राज्यमा एउटा सानो निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । नर्थ क्यारोलाइना स्टेट हाइवे प्याट्रोलका अनुसार स्टेट्सभिल सहरबाट उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो । विमान मौसमका कारण पुन फर्किएर अवतरणको प्रयासमा रहँदा दुर्घटनामा परेको जनाइएको… Continue reading अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु