भयानक आँधीको त्रासमा ३० लाख अमेरिकन

२४ असोज , एजेन्सी । अमेरिकामा शक्तिशाली मिल्टन आँधीले ठूलै विनाश निम्त्याउने सम्भावनाका बीच त्यहाँ सुरक्षा तयारी तीव्र पारिएको छ । यो आँधी सारासोटा, फ्लोरिडातर्फ अघि बढिरहेको छ । आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ । करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । फ्लोरिडाका लाखौँ मानिस… Continue reading भयानक आँधीको त्रासमा ३० लाख अमेरिकन