अमेरिकालाई सटडाउनबाट जोगाएका म्याकार्थी संकटमा

१६ असोज, एजेन्सी । अमेरिकामा सभामुख केभिन म्याकार्थीलाई हटाउने अभियान सुरु भएको छ । एक सांसदले आफ्नै पार्टीका तर्फबाट प्रतिनिधिसभाको सभामुख बनेका केभिन म्याकार्थीलाई हटाउने प्रस्ताव सदनमा दर्ता गराएका छन् । रिपब्लिकन पार्टीभित्रको आन्तरिक तनावलाई यो कदमले सतहमा देखाएको छ । फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सोमबार सदनमा प्रस्ताव अघि सारेका हुन्… Continue reading अमेरिकालाई सटडाउनबाट जोगाएका म्याकार्थी संकटमा