२९ चैत , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने चिनियाँ सामानमा आयात कर बढाएर १४५ प्रतिशत पु¥याएका छन् । चीनले अमेरिकी आयातमा ८४ प्रतिशत प्रतिशोधात्मक शुल्क लगाएपछि अमेरिकाले १२५ प्रतिशत बनाएको थियो । त्यसलाई अहिले बढाएर १४५ प्रतिशत पु¥याएको ह्वाइट हाउसबाट प्रकाशित मेमोलाई उदृत गर्दै सीएनबीसी जनाएको छ । अमेरिकामा फेन्टानिल तस्करीमा चीनको… Continue reading चीनमाथिको ट्यारिफ १४५ प्रतिशत पुग्यो, कति छ ब्यापार ?