२० फागुन , एजेन्सी । आफूले रुस–युक्रेनयुद्ध जतिसक्दो चाँडो अन्त्य गराउँछु भन्ने दाबी गर्ने गरेका डोनाल्ड ट्रम्प विश्वकै अपेक्षा विपरित अहिले सोही युद्धको सबैभन्दा पीडित मानिएको एक पक्ष युक्रेनका राष्ट्रपतिसंगै फायर भएका छन् । यो युद्ध अन्त्य गराउनका लागि पुटिनलाई मनाउनेदेखि जलेन्स्कीलाई दबाब दिने उनको रणनीति छ । जसमा पुटिनतर्फ उनी केही सफल पनि भएका… Continue reading जेलेन्स्कीको अपमानपछि ट्रम्पले सैन्य सहयोग पनि रोके