१७ साउन, एजेन्सी । अमेरिकाले माल्दिभ्सका २० जना नागरिकमाथि विभिन्न आरोप लगाउँदै प्रतिबन्ध लगाएको छ । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नासिदको हत्याको प्रयास गरेको आरोपमा एक व्यक्तिसहित इस्लामिक स्टेट समूहसँग सम्बन्ध रहेको आरोपमा २० जना नागरिकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ मन्त्रालयले सन् २०२१ मा भएको असफल आक्रमणको आरोपमा हिरासतमा रहेका अब्दुल्ला अली मानिकको… Continue reading माल्दिभ्सका २० नागरिकमाथि अमेरिकाले लगायो प्रतिबन्ध