२३ फागुन ,काठमाण्डौ। कागजविहीन आप्रवासीविरुद्ध कठोर कदम चाल्दै हत्कडी र साङ्लोले बाँधेर देश निकाला गरिरहेको अमेरिकाले अब लोटरीबाट कामदार लैजाने भएको छ । ८५ हजार कामदार भिसाको लोटरीमा समावेश गर्न अमेरिकाले आवेदन खुलाएको छ । यसका लागि मार्च ७ को मध्यान्हदेखि मार्च २४ को मध्यान्हसम्म प्रारम्भिक दर्ता अवधि तोकिएको छ । यो अवधिमा सम्भावित रोजगारदाता… Continue reading अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?