फेरि कोरोनाको चपेटामा पर्यो अमेरिका

१६ साउन, एजेन्सी । अमेरिका फेरि कोरोना सङ्क्रमणको चपेटामा परेको छ । पछिल्लो समय त्यहाँ संक्रमण दर निकै बढेको छ । जसका कारण कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ । तथ्याङ्क अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ । जुन… Continue reading फेरि कोरोनाको चपेटामा पर्यो अमेरिका