१९ मंसिर,काठमाण्डौ । नेपालबाट चोरी गरी तस्करले अमेरिका पु¥याएका चार वटा पुरातात्त्विक मूर्ति अमेरिकाले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावासमार्फत् ती मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो । १६ औँ र १७ औँ शताब्दीका पुरातात्त्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो । फिर्ता गरिएका पुरातात्त्विक मूर्तिमा दुई… Continue reading नेपालबाट कसरी अमेरिका पुग्छन् भगवानका मूर्तिहरु ?