कोपा अमेरिकामा उरुग्वेले पानामालाई पाखा लगायो

१० असार ,एजेन्सी । कोपा अमेरिकामा उरुग्वेले पनामालाई पराजित गरेको छ। हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न समूह एको खेलमा उरुग्वे ३–१ गोलअन्तरले विजयी भएको हो। उरुग्वेका म्याक्सिमिलियानो अराउजोले खेलको १६औं मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोल भएको खेलमा दुवै तर्फबाट बाँकी ३ गोल दोस्रो हाफमा निस्किएका थिए । ८५ […]