अमेरिका–युक्रेनबीच ३० दिने युद्धविरामको सम्झौता

२८ फागुन , एजेन्सी । अमेरिकाले सहायता र सूचना आदानप्रदान पुनस्र्थापित गर्ने सहमतिसँगै युक्रेन र अमेरिकाबीच रुससँगको युद्धमा ३० दिने युद्ध विराम गर्ने सम्झौता भएको छ । युद्ध अन्त्यका लागि मंगलबार अमेरिकी र युक्रेनी अधिकारीबीच साउदी अरबमा भएको भेटवार्तामा युद्धविराम प्रस्तावलाई स्वीकार गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुष्टि गरेका छन् । अब रुसलाई मनाउने जिम्मेवारी… Continue reading अमेरिका–युक्रेनबीच ३० दिने युद्धविरामको सम्झौता

अन्ततः अमेरिकाले युक्रेनलाई आफ्नो रुप देखाइदियो

१३ फागुन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा वासिङ्टनले युक्रेन युद्धबारे नयाँ नीति लिएको संकेत दिँदै संयुक्त राष्ट्रसंघ महासभामा युक्रेनमाथि भएको आक्रमणको विरोध गर्ने प्रस्तावको विपक्षमा मतदान गर्यो। युद्ध सुरु भएदेखि पहिलो पटक अमेरिकाले युक्रेनलाई संयुक्त राष्ट्रसंघ भित्र समर्थन नगर्ने निर्णय लिएको हो । यसको विश्वमै हलचल मच्चिएको छ । संयुक्त राष्ट्रसंघ महासभाले युद्ध… Continue reading अन्ततः अमेरिकाले युक्रेनलाई आफ्नो रुप देखाइदियो