१७ माघ, एजेन्सी । सन् २०२५ मा विश्वको सबैभन्दा शक्तिशाली सैन्य शक्ति भएका देशहरूको सूची जारी गरिएको छ। ग्लोबल फायरपावर इन्डेक्स (जीएफपी) मा अमेरिकी सबैभन्दा शक्तिशाली रहेको छ । जीएफपीले अमेरिकापछि दोस्रो स्थानमा रसियालाई राखेको छ भने चीनपछि भारत चौथो स्थानमा रहेको छ। ग्लोबल फायरपावर वेबसाइटका अनुसार, यो सूची सैन्य एकाइहरू, वित्तीय अवस्था, खाद्यान्न, हतियार… Continue reading अमेरिका विश्वकै शक्तिशाली सैन्य शक्तिको देश,चीन र रुस‘?