अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु

अंतरिक्ष से जुड़े वो रोचक और ख़ास बातें जो आप नहीं जानते होंगे: facts about space

१६ मंसिर , एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ४७ वर्ष पुरानो उपग्रहसँग फेरि अन्तरिक्षमा सम्पर्क गरेको छ । अमेरिकाको अन्तरिक्ष इतिहासको सबैभन्दा लामो मिसन भोयाजर– १ अन्तरिक्षयानसँग यो सम्पर्क भएको हो । सन् १९७७ मा नासाले केही हप्ताको अन्तरालमा भोयाजर १ र भोयाजर २ अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो, जो अनन्त ब्रम्हाण्डको परिक्रममा निस्केको… Continue reading अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु