अमेरिकी–इजरेली रक्षामन्त्री वार्तामाः इरानी आक्रमणको चिन्ता

United States & Israeli flags wave together in unison symbolizing concepts such as the American/Israeli bond and Judaism in America. Here are some related images:

३० चैत ,एजेन्सी । इरानले इजरायलमा आक्रमण गर्न सक्ने चिन्तालाई लिएर अमेरिका र इजरायली अधिकारीहरू छलफलमा जुटेका छन् । पेन्टागनका अनुसार अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार इजरायलका रक्षामन्त्री योभ ग्यालान्टसँग कुरा गरेका छन् । कुराकानीका क्रममा अमेरिकी रक्षामन्त्रीले इरानबाट हुने सम्भावित खतरामा इजरायलको रक्षा गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् । अप्रिल १ मा सिरियास्थित… Continue reading अमेरिकी–इजरेली रक्षामन्त्री वार्तामाः इरानी आक्रमणको चिन्ता