१२ फागुन, एजेन्सी । अमेरिकाको न्यूयोर्कबाट भारतको राजधानी दिल्लीका लागि उडान भरेको अमेरिकी एयरलाइन्सको विमान बमको धम्कीपछि इटालीको रोमतर्फ डाइभर्ट गरिएको छ । विमान क्यास्पियन सागरमाथि घुमाएर रोममा अवतरण गरिएको थियो । तर उक्त बमको धम्की पछि निराधार सावित भएको छ । विमानमा सवार १९९ यात्रु र १५ जना चालक दलका सदस्यहरूलाई क्यास्पियन सागरमाथि हुँदा… Continue reading २१४ यात्रु सवार विमानमा बमको धम्की आएपछि