अमेरिकी विमानले छाडेका १० नेपाली को–को हुन् ?

२१ फागुन ,काठमाण्डौ । अमेरिकाबाट बुधवार डिपोर्ट भएर काठमाडौँ ल्याइएका ८ जना नेपालीलाई अध्यागमनले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि भएको छ । त्यसमा २२ वर्षीय युवक समेत रहेका छन् । यस्तै डिपोर्ट भएकी महिला ३५ वर्षकी छन् । विमानस्थल प्रहरीका अनुसार डिपोर्ट भएकाहरुमा… Continue reading अमेरिकी विमानले छाडेका १० नेपाली को–को हुन् ?