२१ फागुन , काठमाण्डौ। नेपालसंगै अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः२९ सय डलर पार पुगेको छ । डलर कमजोर बन्दा र अमेरिकी राष्ट्रपतिले नयाँ ट्यारिफ लगाउने अडान लिदा व्यापार संकट गहिरिने सम्भावनाका कारण सुनको मूल्य वृद्धि भएको हो । आजको कारोबारमा सुनको मूल्य ०.७३ प्रतिशत अर्थात २१.१५ डलरले… Continue reading सुनको मूल्य आजपनि बढ्यो, कति पुग्यो ?