१ चैत , एजेन्सी । रुस र युक्रेन युद्ध सुरु भएयता पहिलो पटक दुई महाशक्तिहरु आमनेसामने भएका हुन् । रुस र अमेरिकाबीच प्रत्यक्ष भिडन्त भएको छ । रुसको सुखोई २७ विमानले अमेरिकाको एमक्यू–९ ड्रोनलाई निशाना बनाएको थियो । लडाकु विमानले पहिले आफ्नो इन्धन ड्रोनमा खसाल्यो र त्यसपछि ठक्कर दियो। अमेरिकी सेनाले मंगलबार कालो सागरमा रुसी… Continue reading रुसले खसालेको अमेरिकी ड्रोन कति खतरनाक ?