११ मंसिर, काठमाण्डौ । अमेरिकी फोटोग्राफर भनिएकी कित्तिया पाव्लोभ्स्कीले नेपालको खुम्बु क्षेत्रमा पुगेर खिचेको दाबी गरिएका विश्वभर भाइरल बनेका हिँउ चितुवाका तस्बिरहरू अमेरिकी दूतावासले आफ्नो सामाजिक सञ्जालबाट हटाउने भएको छ । फ्रान्सेली अल्पाइन म्यागजिनका विज्ञहरूले सो तस्बिर सम्पादित र विभिन्न तस्बिरहरूको मोन्टाज भएको भन्ने प्रमाण प्रस्तुत गर्दै आधारसहित नक्कली भएको दाबी गरिएपछि दूतावासले ती तस्बिर… Continue reading अमेरिकी दूतावासले चितुवाका’फेक तस्बिर’ हटाउने