अमेरिकी सिनेटर होलेन काठमाडौंमा/ लगातार किन आइरहेका छन् अमेरिकी प्रतिनिधि ?

१५ भदौ, काठमाण्डौ। अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार काठमाडौं आइपुगेका छन् । उनले मन्त्री,सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने जनाइएको छ ।… Continue reading अमेरिकी सिनेटर होलेन काठमाडौंमा/ लगातार किन आइरहेका छन् अमेरिकी प्रतिनिधि ?

ताइवानमा आगो लगाउन फेरि गयो अमेरिकी टोली

३० साउन, एजेन्सी । अमेरिकी प्रतिनिधि सभाकी समाभुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको १२ दिनपछि अमेरिकाको कंग्रेसको एक प्रतिनिधिमण्डल अचानक ताइवान पुगेको छ । पेलोसीको छोटो र विवादास्पद भ्रमणले क्रुद्ध बनेको चीन अझै मथ्थर नभईसकेको अवस्थामा त्यही आक्रोशलाई अझ उचाईमा पुर्याउन अमेरिकी संसदको टोली ताइवान पुगेको छ । न्यान्सीको भ्रमणपछि आक्रोशित बनेको चीनले ताइवानको वरपरका… Continue reading ताइवानमा आगो लगाउन फेरि गयो अमेरिकी टोली