ट्विन टावर उडाउने योजनाकारसंग अमेरिकाले गर्यो सम्झौता

१७ साउन ,काठमाण्डौ । अमेरिकाले ११ सेप्टेम्बर २००१ को आतंकवादी आक्रमणका मुख्य तीन योजनाकारसँग सम्झौता गरेको छ । मुख्य योजनाकार खालिद शेख मोहम्मद, वालिद मुहम्मद सलीह मुबारक बिन अताश र मुस्तफा अहमद आदम अल–औसावीसँग अमेरिकाले मृत्युदण्ड नदिने सम्झौता गरेको छ । उनीहरू २३ वर्षदेखि क्युबाको ग्वान्टानामोस्थित अमेरिकी नौसेनाको यातनापूर्ण हिरासतमा छन् । सन् २००१ मा… Continue reading ट्विन टावर उडाउने योजनाकारसंग अमेरिकाले गर्यो सम्झौता