११ मंसिर , एजेन्सी । युक्रेनले पहिलोपटक अमेरिकाले आपूर्ति गरेको सैन्य सामरिक क्षेप्यास्त्र (एट्याकएमएस) को साथ रुसी हवाई क्षेत्रमा आक्रमण गरेको छ । यो हवाई क्षेत्र युक्रेन–रसिया सीमाबाट ६० माइल टाढा रहेको छ । एट्याकएमएस क्लस्टर भेरियन्टको सबम्युनिसनहरू एयरफिल्डमा विस्फोट भएको देखिएको छ । यद्यपि, स्याटेलाइट तस्बिरहरूमा कुनै ठुलो क्षति भएको रिपोर्ट गरिएको छैन। केही… Continue reading युक्रेन युद्ध मैदानमा उत्रिए हुथी, पुटिनको सेनामा यमनी युवा भर्ती