अमेरिकी राजदूतले किन भेटे प्रधानमन्त्री ?

१८ साउन, काठमाण्डौ । नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । राजदूत थम्पसनले माओवादी केन्द्रीय समितिको बैठक बुधबारदेखि सुरु भएको अवस्थामा बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन, दुई देशको सम्बन्ध, नेपालको आर्थिक… Continue reading अमेरिकी राजदूतले किन भेटे प्रधानमन्त्री ?