१० भदौ, एजेन्सी । अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले ११ खेलपछि जित हात पारेको छ। आज भएको खलमा मियामीले एनवाई रेड बुल्सलाई २–० गोलले पराजित ग¥यो। यसअघि लिग्स कप र युएस ओपन खेलेका अर्जेन्टाइन सुपरस्टार लिओनल मेसीले आजको खेलमार्फत् अमेरिकी लिगमा डेब्यू गरेका छन् । डेब्यू खेलमै गोल… Continue reading अमेरिकी लिगमा डेब्यू खेलमै मेसीको गोल