१ चैत्र , काठमाण्डौ । अमेरिकामा पछिल्लो समय हवाइ यात्रुहरूका लागि असुरक्षा बढ्दै गएको छ। बिहीबार साँझ फेरि एउटा विमान दुर्घटनाको खबर सार्वजनिक भएको छ। डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकन एयरलाइन्सको उडान १००६ मा आगलागी भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानमा १७२ यात्रु र चालक दलका ६ सदस्य सवार थिए। सुरक्षित अवतरण गरिसकेपछि इन्जिनमा… Continue reading विमानबाट धुवाँ र आगोको मुस्लो, यात्रुहरू पखेँटामा उभिए