अमेरिकी सेना बन्दोबस्तीका सामानसहित अभ्यासका लागि नेपाल आउँदै

२० भदौ , काठमाण्डौ । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमितरूपमा सञ्चालन हुँदै आएको संयुक्त तालिमको ४० औँ संस्करण यही भदौको २४ गतेदेखि असोजको १२ गतेसम्म काठमाण्डौमा हुने भएको छ ।नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय… Continue reading अमेरिकी सेना बन्दोबस्तीका सामानसहित अभ्यासका लागि नेपाल आउँदै