कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

१४ वैशाख,एजेन्सी। सरकारले अयोग्य लडाकुलाई जनही दुई लाख रुपैयाँ राहत दिने कार्यविधि पास गरेको छ । गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि पास गरेको हो । कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिनेछ । लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइनेछ । र, जिल्ला प्रशासनले पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाउनेछ । सोही विवरणअनुसार सम्बन्धित जिल्ला… Continue reading कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत