२३ माघ , विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले ४८औं खेलकुद प्रतियोगिता २०८१ मंगलबारदेखि सुरु गरेको छ। रिले दौड, फुटबल, क्रिकेट, टेबलटेनिस, बास्केटबल, भलिबल लगायतका खेल समावेश गरिएका यस प्रतियोगिता शनिबार सम्पन्न हुने विद्यालयले जनाएको छ। विद्यार्थीहरूको उत्साहजनक सहभागिताले प्रतियोगिता थप रोचक बनेको खेल प्रतियोगिताका संयोजक शिक्षक सुरज कोइरालाले बताए । उनका अनुसार पहिलो… Continue reading अरनिकोमा ४८औं खेलकुद प्रतियोगिता सुरु