५ फागुन , एजेन्सी । गाजामा हमाससंग युद्धविराम गरेपनि अझै छिटपुट कारबाही जारी राखेको इजरायलले अब इरानको काम तमाम गर्ने कसम खाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा हिड्न सहमत भएका इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले ट्रम्पको सहयोगमा नै इरानको ‘काम तमाम गर्ने’ वाचा गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि बोल्दै उनले यस्तो… Continue reading नेतन्याहुले इरानको काम तमाम गर्ने, ट्रम्पले पठाए एमके–८४ बम