२० चैत , एजेन्सी । आमआदमी पार्टीका नेता अरविन्द केजरीवाल जेल गए पनि दिल्लीको मुख्यमन्त्रीको पद छोडेका छैनन् । विपक्षी भारतीय जनता पार्टी (बीजेपी) ले केजरीवाललाई उनको पुरानो भनाइ सम्झाएर नैतिकताको अपील गरिरहेको छ, तर आम आदमी पार्टी (आप) ले दिल्लीका जनताले जे चाहन्छन् त्यही हुने बताउँछ। ‘आप’ले गरेको सर्वेक्षणमा अधिकांश जनताले केजरीवाल जेल जाँदा… Continue reading केजरीवालले जेलबाट कसरी चलाउछन् सरकार ?
Tag: #अरविन्द केजरीवाल
विपक्षीलाई ठेगान लगाउँदै मोदी, केजरीवालको घर घेरियो
१९ पुष, एजेन्सी। आज दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ पर्न सक्ने समाचार भारतीय मिडियाहरुमा आएको छ । दिल्लीस्थित मुख्यमन्त्रीको निवासलाई अहिले सुरक्षाकर्मीले घेराबन्दी गरेकाले उनको गिरफ्तारी हुन सक्ने अनुमान गरिएको हो । दिल्ली सरकारका मन्त्रीहरू आतिशी र सौरभ भारद्वाजले चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गर्ने सूचना आफुहरुले पाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।… Continue reading विपक्षीलाई ठेगान लगाउँदै मोदी, केजरीवालको घर घेरियो