अरुणाचल चीनको ? ३० स्थानको चिनियाँ नाम राख्यो

१९ चैत , एजेन्सी । लामो समयदेखि सीमा विवादमा अल्झिएका नेपालमा दुई ठूला छिमेकी देश भारत र चीनबीचको सम्बन्धमा फेरि दरार उत्पनन भएको छ । सीमामा देखिएका विवाद आपसी समझदारी र वार्ताबाट टुंग्याउने सहमति भएको केही दिन बित्न नपाउदै चीनले अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका नयाँ… Continue reading अरुणाचल चीनको ? ३० स्थानको चिनियाँ नाम राख्यो