१४ जेठ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अघि ९२ अर्बको तल्लो अरुण जलविद्युत आयोजनाको जिम्मा भारतीय कम्पनी सतलजलाई दिने निर्णय भएको छ । लगानी बोर्डको ५४औं बैठकले तल्लो अरूण जलविद्युत परियोजना विकास सम्झौता (पिडिए) को अन्तिम मस्यौदा दस्तावेज स्वीकृत गरी अनुमोदनका लागि मन्त्रीपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को संयोजकत्वमा… Continue reading ९२ अर्बको तल्लो अरुण भारतलाई ठेक्का, चाइनालाई भने स्पष्टीकरण