अरुण चौधरीलाई २ दिन भित्र छाड्नु पर्ने आदेशको चौतर्फी विरोध

२३ माघ, काठमाण्डौ । बाँसबारी छाला जुत्ता कम्पनीको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहितलाई २ दिन भित्र रिहा गर्न भनेर काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति चौतर्फी विरोध भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सोमबारको इजलासले व्यवसायी चौधरीसहित संजय ठाकुर र अजितनारायण सिंह थापालाई अनुशन्धानका लागि म्याद थप गर्दै हाजिर… Continue reading अरुण चौधरीलाई २ दिन भित्र छाड्नु पर्ने आदेशको चौतर्फी विरोध