के अर्काे पृथ्वी पनि छ ?

२३ माघ, एजेन्सी । खगोलविद्हरू हरेक दिन अन्तरिक्षको अनुशन्धानमा तल्लीन रहन्छन् । उनीहरुको एक मात्रै उद्धेश्य भनेको यो ब्रम्हान्डबारे पूर्ण जानकार हुनु हो । वर्षाैदेखि उठिरहेको प्रश्न हो के मानिसहरुको लागि सुरक्षित मानिएको पृथ्वी जस्तै अर्काे ग्रह पनि छ ? पृथ्वीमा मात्र जीवन छ वा कुनै अन्य ग्रहमा कुनै प्रजातिहरू छन् ? एलियनहरू नभए पनि… Continue reading के अर्काे पृथ्वी पनि छ ?