रक्तदाता अर्जुनले किन रोजे पीडादायी मुक्तिको बाटो ?

२९ माघ ,  काठमाण्डौ । अमेरिकामा रहँदै आएका चर्चित ब्लड डोनर(रक्तदाता) अर्जुन मैनालीले आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा उनको शव भेट्टाएको हो । उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए । उनी चढेको कार पनि जलेको… Continue reading रक्तदाता अर्जुनले किन रोजे पीडादायी मुक्तिको बाटो ?