५ पुष, एजेन्सी । पेरिस सेन्ट–जर्मेन र अर्जेन्टिनाका पूर्व स्टार इजेक्वेल लाभेजीमाथि छुरा प्रहार भएको छ । छुरा हानिएपछि उनी अस्पताल भर्ना भएका छन् । दक्षिण अमेरिकी आउटलेट क्लारिनका अनुसार लाभेज्जी उरुग्वेको पुन्टा डेल एस्टे क्षेत्रको अस्पतालमा छन्। बुधवार बिहान ५ बजे घरमा भएको पार्टीपछि उनी झगडामा संलग्न भएको दाबी गरिएको छ । झगडाका क्रममा… Continue reading अर्जेन्टिना र पिएसजीका पूर्व स्टारमाथि छुरा प्रहार