राम्रो खेलुन्जेल मेसीले सन्न्यास नलिने

१५ चैत , एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेसीले आफ्नो सन्न्यासमा उमेरले कुनै भूमिका नखेल्ने बताएका छन् । मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका मेसीले एक पोडकास्टमा तत्काल सन्न्यासबारे कुनै योजना नरहेको संकेत गरेका हुन् । “मैले कहिले राम्रो खेलिनँ, फुटबलमा रमाउन सकिनँ र टिमका सहकर्मीलाई सहयोग गर्न सकिनँ भन्ने मलाई थाहा… Continue reading राम्रो खेलुन्जेल मेसीले सन्न्यास नलिने