१० साउन, काठमाण्डौ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न नसक्ने बताएका थिए । यसअघि संसद अवरोध गर्ने योजनामा रहेको एमाले संसदीय दलको बैठकपछि उच्चस्तरीय छानविन समिति गठनको अडानमा… Continue reading संसदमा सुन प्रकरणः छानबिन समिति गठन गर्न माग
Tag: #अर्थमन्त्रीको राजीनामा
अर्थमन्त्रीको राजीनामा माग्दै काठमाण्डौमा युवा संघले गरे प्रदर्शन, प्रदर्शनका दृश्यहरु यस्ता छन
२१ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले हनुमानस्थानमा विरोध प्रदर्शन गरेको छ ।मंगलबार दिउँसो जुलुससहित पुगेका युवासंघ कार्यकर्ताहरुले सिंहदरवार नजिक रहेको हनुमानस्थानमा भेला भएर प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीहरुले ‘सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, जनार्दन की धनार्जन रु जुगाँ कालो मन, देश डुबाउने मै… Continue reading अर्थमन्त्रीको राजीनामा माग्दै काठमाण्डौमा युवा संघले गरे प्रदर्शन, प्रदर्शनका दृश्यहरु यस्ता छन
अर्थमन्त्रीको राजीनामा मागेको भनेर चलाइएको हल्ला ‘नियोजित र षड्यन्त्रपूर्ण भएको प्रचण्डको भनाइ
३० जेष्ठ,काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको भनेर चलाइएको हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ ढङ्गले आएको बताएका छन् । साथै अध्यक्ष प्रचण्डले अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति समेत नरहेको प्रस्ट पारे ।