अर्थमन्त्रीको दाबी : नयाँ सरकार बनेको एक महिनामै २० प्रतिशत राजस्व संकलन बढ्यो

७ भदौ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेको एक महिनामै २० प्रतिशतले राजस्व संकलन बढेको दाबी गरेका छन् । उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यस्तो दाबी गरेका हुन् । मन्त्री पौडेलले गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजस्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजस्व २० प्रतिशतले वृद्धि भएको जानकारी… Continue reading अर्थमन्त्रीको दाबी : नयाँ सरकार बनेको एक महिनामै २० प्रतिशत राजस्व संकलन बढ्यो