६ चैत , काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ । आज बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा संवाद भएको बताइएको छ । यसैबीच पोखरा विमानस्थल चिनियाँ ऋणको पासोमा फस्ने… Continue reading अर्थमन्त्री पुन र चिनियाँ राजदूतबीच विहानै भेट