४ चैत, काठमाण्डौ । नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार चालु आर्थिक वर्ष २०८०÷८१ को फागुनसम्मको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकअनुसार नेपालले भुक्तानी गर्न बाँकी उक्त ऋणमा ११ खर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब २ अर्ब ७३ करोड… Continue reading नेपालको ऋण २३ खर्ब ८८ अर्ब,अर्थमन्त्री भन्छन् संकट छैन्