लन्डनमा के गर्दैछन् अर्थमन्त्री महत ?

१४ कार्तिक,एजेन्सी । अर्थमन्त्री डा. प्रकाशशरण महत अहिले संयुक्त अधिराज्य (बेलायत)को भ्रमणमा छन् । उनले भ्रमणका क्रममा उनले बेलायतका ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनसँग लन्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता गरेका छन् । भेटका क्रममा अर्थमन्त्री डा. महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरेका छन् । उनले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश… Continue reading लन्डनमा के गर्दैछन् अर्थमन्त्री महत ?