अर्थमन्त्री वर्षमान पुन र धरानका मेयर हर्क साम्पाङ बिच भेटवार्ता

१८ चैत , काठमाण्डौ। अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्। आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए। मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गरे। सरकारले जनतालाई… Continue reading अर्थमन्त्री वर्षमान पुन र धरानका मेयर हर्क साम्पाङ बिच भेटवार्ता