११ साउन,काठमाण्डौ । प्रमुख प्रतिपक्ष र आफ्नै दलका सांसदले समेत सार्वजनिक रुपमा राजीनामा माग गरिरहेका बेला नेकपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारको अवलोकन गर्न पुगेका छन् । गत मंगलबार भन्सारबाट जाँचपास भएको करिब एक क्विन्टल सुन राजस्व विभागले सिनामंगलबाट पक्राउ गरेपछि गृहमन्त्रीसहित अर्थमन्त्रीको भूमिकामा प्रश्न उठाउदै राजीनामा समेत माग… Continue reading राजीनामा माग भइरहेका बेला किन भन्सार पुगे अर्थमन्त्री ?