सात सचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?

२२ पौष, काठमाण्डौ । सरकारले एकै पटक सात सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अक्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायका सचिवको सरुवा गरेको हो । अर्थ मन्त्रालयका पनि दुई सचिवको हेरफेर गरेको छ । अर्थसचिवमा तोयम राय र राजस्वमा रामप्रसाद घिमिरेलाई ल्याएको हो । अर्थ मन्त्रालयका सचिवमा आएका तोयम राय… Continue reading सात सचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?