अर्बपति विनोद चौधरीको चुनावी अंकगणित

२८ असोज , काठमाण्डौ । उद्यम व्यवसायको क्षेत्रमा देशविदेशमा सफलता पाएका उद्यमी व्यवसायीले यसपाली पनि नेताहरुसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उद्यमी व्यवसायीहरु चुनावी प्रतिस्पर्धामा सहभागी भएका हुन् । यस्ता उद्योगी व्यवसायीमध्ये आसन्न चुनावमा नेपालका एक मात्रै अर्बपति विनोद चौधरी प्रतिनिधिसभातर्फको नवलपरासी–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार… Continue reading अर्बपति विनोद चौधरीको चुनावी अंकगणित