अलकत्रा उद्योगले पशुचौपाया मरे, सास फेर्न सकस

१९ चैत, विराटनगर । मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रा.लि.ले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ । समुदायबाट करिव ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहेपनि उद्योगले उक्त नियम पालना नहुँदा पशुचौपायाको मृत्यु भएको हो । उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्र पगाल्ने मेसिनले स्थानीयको… Continue reading अलकत्रा उद्योगले पशुचौपाया मरे, सास फेर्न सकस