विश्व वरियतामा रोहित र सन्दीपको घटुवा

२४ साउन , काठमाण्डौ। आईसीसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित पौडेलको एक स्थान घटुवा भएको छ । रोहित एक स्थान तल झर्दै ९१ औँ स्थानमा पुगेका छन् । यो सूचीको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम र दोस्रो स्थानमा भारतका शुभमन गिल छन् । भारतीय कप्तान रोहित शर्मा तेस्रो स्थानमा आइपुगेका छन्… Continue reading विश्व वरियतामा रोहित र सन्दीपको घटुवा