९ भदौ, एजेन्सी । अल नासरले साउदी प्रो लिगमा अल फाटे एफसीलाई ५–० गोलको फराकिलो अन्तरले हराएको छ । प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स स्टेडियममा गएराति भएको खेलमा फरवार्ड क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक र फरवार्ड साडियो मानेले दुई गोल गरे । साउदी प्रो लिगमा शुरुवाती दुई खेल गुमाएको अल नासरको यो पहिलो जित हो । यसअघि… Continue reading रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित