पोर्चुगिज मिडफिल्डर अल हिलालमा अनुबन्धित

९ असार,एजेन्सी । पोर्चुगिज मिडफिल्डर रुवेन नेभेस साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएका छन् । अल हिलालले २६ वर्षीय नेभेसलाई इंग्लिस क्लब वल्भ्सबाट क्लबको कीर्तिमानी मुल्य ४७ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । वल्भ्समा सम्झौता अवधि अझै एक सिजन बाँकी रहेपनि उनले ६ वर्षको मोलिनक्स बसाई बिट मारेका हुन् । नेभेस साउदी अरेबियाको… Continue reading पोर्चुगिज मिडफिल्डर अल हिलालमा अनुबन्धित